प्रसूति सेवालाई सहज बनाउन दोर्दीमा ‘आमाघर’ निर्माण

प्रसूति सेवालाई सहज बनाउन दोर्दीमा ‘आमाघर’ निर्माण

लमजुङको दोर्दी गाउँपालिका–८ मा रहेको बन्सार स्वास्थ्य चौकीमा ‘आमाघर’ निर्माण गरिएको छ । प्रसूति सेवाका लागि स्वास्थ्य चौकीसम्म आउने महिला…