बहुपक्षीयतावादको पुनर्सुदृढीकरण

बहुपक्षीयतावादको पुनर्सुदृढीकरण

विश्वका १९३ देशका दशौँ लाख मानिसहलाई सहभागी गराएर गत वर्ष संयुक्त राष्ट्रसंघले विश्वव्यापी रूपमा बहस चलायो । यसले केही महत्वपूर्ण सवालहरू उजागर गरेको छ। …