पनौती नगरपालिकामा क्रसर तथा खानीबाट साढे सात महिनामा करिब २० करोड राजस्व संकलन
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा क्रसर तथा खानीबाट साढे सात महिनामा करिब २० करोड राजस्व संकलन भएको छ। गत भदौदेखि चैत १४ गतेसम्ममा १९ करोड ९१ …
काभ्रेमा सबैभन्दा बढी बजेट पनौती नगरपालिकाले ल्यायाे
काभ्रेपलाञ्चोक जिल्लामा १३ स्थानीय तह रहेका छन्। जसमा ६ वटा नगरपालिका र सातवटा गाउँपालिका छन् । ती पालिकाहरूमध्ये आर्थिक वर्ष ०८२/८३ का लागि पनौती न…
एमालेबाट निर्वाचित सदस्यहरू अनुपस्थित भएपछि पनौतीको नगरसभा स्थगित
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाको नगरसभाको १७औँ अधिवेशन स्थगित भएको छ। नेकपा एमालेबाट निर्वाचित उपमेयरसहितको नगरसभा सदस्यहरू अनुपस्थित भएपछि अध…
सडक कालोपत्रे नभए अनशन बस्ने पनौतीका वडाध्यक्षको चेतावनी, तीन हप्ताको अल्टिमेटम
काभ्रेको पनौती–खोपासी सडकको पनौती–क्लबघर खण्ड कालोपत्रे गर्न माग गर्दै पनौती नगरपालिका– १० का वडाध्यक्षले अनशनको चेतावनी दिएका छन्। …
पनौतीलाई बालश्रममुक्त नगर घोषणा गर्ने तयारी
‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित काभ्रेको पनौती नगरपालिकाले बालश्रम निवारणका सन्दर्भमा छलफल …
दूध बेचेर वार्षिक सात लाख आम्दानी
काभ्रेको पनौती नगरपालिका– ४ का रामशरण थापा एकाबिहानै उठेर गाईको गोठमा पुग्छन् । श्रीमतीले कुँडो पकाउँदै गर्दा उनी भकारो सोहोर्छन्। पाँचवटा गाई र बाच्छाबाच्छीक…
नगरपालिकाका कर्मचारीले न्यायिक समितिको भत्ता बुझेपछि
नेपालमा कहीँ नभएको कर्मचारीको पद पनौती नगरपालिकामा छ। कहीँ नभएको वरिष्ठ प्रशासकीय अधिकृत पद सिर्जना गरेर उनीसहित तीन कर्मचारीले न्यायिक समितिको भ…
गर्भवती र क्षयरोगका बिरामीलाई वडाद्वारा अन्डा वितरण
काभ्रेको पनौती नगरपालिका– ७ ले गर्भवती महिला र क्षयरोगका बिरामीहरूलाई अन्डा वितरण गर्दै आएको छ। गर्भवती र क्षयरोगका बिरामीलाई पौष्टिक आहार पुगोस् भ…