‘एल्लो’ जोनमा परेका पालिकासहित बाँकेका सबै विद्यालय खुले

‘एल्लो’ जोनमा परेका पालिकासहित बाँकेका सबै विद्यालय खुले

बाँकेका सम्पूर्ण विद्यालय सञ्चालनमा आएका छन्। जिल्लामा रहेका दुई सय २१ सामुदायिक  र दुई सय ९८ संस्थागत विद्यालय सञ्चालनमा आएका हुन्। जिल्ला शिक्षा समन्वय …