कपनको खुला ढलमा परी ज्यान गुमाएका उज्वल विककी हजुरआमा धनमाया भन्छिन्- दोषीमाथि कारबाही नभए मेरोजस्तै धेरै नाति–नातिनाले ज्यान गुमाइरहनेछन्
कपन साततलेस्थित सुकुम्बासी बस्तीकी ५७ वर्षीया धनमाया विकको एक्लो सहारा थिए १० वर्षीय उज्वल विक । उनी गत मंगलबार कपनको खहरेखोलास्थित ढलमा डुबेर बेपत्ता भएका थि…