आफ्नै देशका लागि बिरानो पिण्डलबारी : तीनतिर भारत, नेपाल आउन नदीले छेक्छ

आफ्नै देशका लागि बिरानो पिण्डलबारी : तीनतिर भारत, नेपाल आउन नदीले छेक्छ

कचनकवल गाउँपालिका–१ स्थित पिण्डलबारीका जनतालाई आफ्नै देश बिरानो छ । आफ्नै देश आउन पनि उनीहरूलाई भारतको बाटो भएर आउनुपर्ने बाध्यता छ । दक्षिण, पश्चिम र उत्तरमा…