दसैँको बुकिङ ११ असोजदेखि खुल्ने, राष्ट्रिय राजमार्ग भने १२ ठाउँमा अवरुद्ध

दसैँको बुकिङ ११ असोजदेखि खुल्ने, राष्ट्रिय राजमार्ग भने १२ ठाउँमा अवरुद्ध

सरकारले ११ असोजदेखि दसैँ तथा चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । बिहीबार गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय…