१८ लाख ७५ हजार नगदसहित जुवाको खालबाट १३ जना पक्राउ

१८ लाख ७५ हजार नगदसहित जुवाको खालबाट १३ जना पक्राउ

नेपाल प्रहरीले १८ लाख ७५ हजार पाँच सय नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी–मनोहरा …