प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई बोलाइएको हो : प्रहरी

काठमाडौं । सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनामा प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ । प्रधानमन्त्रीको सचिवालयले यसमा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी नभएको दाबी गरेको छ ।…

सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार गिरफ्तार गर्ने कार्य तत्काल बन्द गर्न पिजे क्लबको माग

सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार गिरफ्तार गर्ने कार्य तत्काल बन्द गर्न पिजे क्लबको माग

काठमाडौं । नेपाल प्रहरीले शुक्रबार साँझ विभिन्न सञ्चारगृहका कार्यालय तथा समाचारकक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा गिरफ्तार गर्ने प्रयास गरेको घटना…

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्न खोजिएको भन्दै मिडिया लयर्स एसोसिएसनको आपत्ति

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्न खोजिएको भन्दै मिडिया लयर्स एसोसिएसनको आपत्ति

काठमाडौं । समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने तथा प्रहरी कार्यालयमा उपस्थित हुन दबाब दिने कार्यप्रति मिडिया लयर्स एसोसिएस…

स्रोत पत्ता लगाउन समाचारकक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो : शिव गाउँले

स्रोत पत्ता लगाउन समाचारकक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो : शिव गाउँले

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका पत्रकार शिव गाउँलेले देशमा संविधान जोगाउनका लागि लड्नुपर्ने वेला आएको बताएका छन् । शुक्रबार प्रहरीले स…

शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

‘प्रहरी’ भन्दै विनाअनुमति एक जत्था नयाँ पत्रिकामा प्रवेश, पत्रकार मैनालीलाई खोज्दै [भिडियाेसहित] आफूहरूलाई नेपाल प्रहरी बताउने एक जत्था नयाँ पत्…

पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना

पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना

काठमाडौं । नेपाल प्रेस युनियनले समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकडको प्रयास गरिएको घटनाको भ…