मंगलबार अन्तरिक्ष यात्रा गर्दै अर्बपति बेजोस
अर्बपति व्यापारी जेफ बेजोसले आज मंगलबार अन्तरिक्षका लागि उडान भर्ने भएका छन् । उनी आफ्ना भाइ मार्क बेजोस, ८२ वर्षीय पूर्वपाइलट वेली फंक र १८ वर्षीय एक छात्रसहित अन्तरिक्ष यात्रामा जान लागेका हुन् । उनीहरू बेजोस…
अमेरिकाको ओरेगनमा लागेको आगो नियन्त्रणबाहिर
अमेरिकाको ओरेगन राज्यको वनमा लागेको आगो नियन्त्रणबाहिर गएको छ । ६ जुलाईदेखि लागेको आगो थप फैलिएपछि अधिकारीहरूले नियन्त्रणका लागि अन्य राज्यसँग सहयोग मागेका …
पुलिट्जर विजेता फोटो पत्रकार दानिस मारिए
विश्व चर्चित भारतीय फोटो पत्रकार दानिस सिद्दिकी समाचार संकलनकै क्रममा पाकिस्तानको सीमानजिक शुक्रबार मारिएका छन् । पछिल्लो केही दिनयता उनी पाकिस्तानको सीमानजिक …
‘अनिवार्य मास्क’ हटाएको केही दिनभित्रै संक्रमित संख्या ७० प्रतिशतले वृद्धि
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुरुदेखि नै कोरोना भाइरसविरुद्ध लड्न मास्क नै पहिलो उपाय भएको बताउँदै आइरहेको छ । विश्वमा कोरोना भाइरसको पहिलो तथा दोस्रो लह…
इटालीका २० राज्यमा मास्क नचाहिने
कोरोना भाइरस (कोभिड–१९)को पहिलो लहर चल्दा युरोपियन देश इटालीले नसोचेकै स्थिति सामना गर्नुपरेको थियो । पहिलो लहरमा गरेका गल्ती सच्याउँदै इटालीले त्यसप…
वातावरण संरक्षणमा अग्रणी विश्वका आठ देश
सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा अन्तर्राष्ट्रिय विश्व पृथ्वी सम्मेलन भएको थियो । यो सम्मेलनको मुख्य एजेन्डा नै पर्यावरण संरक्षण थियो । सम्मेलनमा सहभागीहरूल…
अस्ट्रेलियाको सिमाना खुला गर्न हतार छैन : व्यापारमन्त्री
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुला नगर्ने संकेत गरेको छ । अस्ट्रेलियाका व्यापारमन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुला गर्न अस्ट्रे…