रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका तयार
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचाबारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन्। बाइडेनले सन्धिको समीक्षा सम्मेलनअघि विज्ञप्तिमा…
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता सोमबार ह्याक भएको बताइएको छ। ह्याकरले आफ्नो इ…
इरानमा बाढीका कारण ५९ जनाको मृत्यु, ३० बेपत्ता
अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी इरानका विभिन्न भागमा ५९ जनाको ज्यान गएको छ। अन्य ३० जना हराइरहेका बताइएको छ। रेड क्रिसेन्ट सोसाइटी…
अमेरिकी विदेशमन्त्रीले दक्षिणीपूर्वी एसियाको भ्रमण गर्दै
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन आगामी साता केही दक्षिणपूर्वी एसियाली र अफ्रिकी मुलुकको भ्रमणमा निस्कने भएका छन् । कम्बोडिया, फिलिपिन्ससहितका एसियाल…
श्रीलंकामा सर्वदलीय सरकारको कसरत
श्रीलंका सरकारले संकटमा परेको मुलुकमा सर्वदलीय सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति रनिल बिक्रमासिंघ…
श्रीलंकाकाे मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर : केन्द्रीय बैंक
सन् २०२२ को जुन अन्त्यसम्ममा श्रीलंकाको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको त्यहाँको केन्द्रीय बैंकले जनाएको छ । श्रीलंकाको मुद्रा सञ्चिति सन् २०१९ को …
भारतीय वायुसेनाको मिग– २१ जेट दुर्घटना, दुईको मृत्यु
भारतीय वायुसेनाको मिग– २१ जेट दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । राजस्थानमा प्रशिक्षण उडानको क्रममा बिहीबार राति साढे नौ बजे जहाज दुर्घटनामा परेक…