जेल सजायले इमरान खानको राजनीतिक करिअर अन्त्य गर्ला ?
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्थानीय अदालतले भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजायको फैसला सुनाएपछि उच्च सुरक्षायुक्त जेलमा बन्दी बनाइएको छ । अदालतले आफ्नो निर्णयमा खानलाई राजनीतिबाट पाँच वर्षका लाग…
कत्तिको साकार हुँदै छ अमेरिकाको चिपमेकिङ योजना ?
टिएसएमसीका संस्थापक मोरिस चाङले लागतका कारण अमेरिकामा निर्मित चिप्स महँगो हुने चेतावनी दिएका छन्
डढेलोले तहसनहस युरोपको पर्यटन तंग्रिएला ?
डढेलो प्रकृतिका लागि हानिकारक त छ नै, यसले जनजीविका पनि तहसनहस बनाउँछ, जसको असर अर्थतन्त्रमा पनि पर्छ
नाइजरको ‘कु’प्रति पश्चिम किन यति धेरै चिन्तित ?
विगत एक दशकदेखि पश्चिमी अफ्रिकाको सुक्खा एवं विपन्न साहेल क्षेत्र (उत्तरमा सहारा र दक्षिणमा सुडानी साभाना क्षेत्रबीचको मध्यअफ्रिकी इलाका)मा हिंस्रक जिहादी, तानाशा…
चुनावी सरकारको माग गर्दै बंगलादेशमा चर्कियो प्रदर्शन
सत्ताको बागडोर सम्हालेदेखि आलोचकप्रति कठोर बन्दै आएकी प्रधानमन्त्री हसिनामाथि मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रता हनन गरेको आरोप
समुद्री तट जोगाउन स्पेनद्वारा ड्रोन तैनाथ
स्पेनले समुद्र तटलाई जलवायु परिवर्तनबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ। जलवायु परिवर्तनको असरबाट देशका समुद्र तटहरूलाई जोगाउन स्पेनले केही भागहरूमा…
पाकिस्तानसँगको सम्बन्ध सामान्य बनाउन तत्पर छौँ : भारत
भारतले पाकिस्तानसँगको सम्बन्धलाई सामान्य बनाउन तत्पर रहेको बताएको छ। आतंकवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीय मैत्रीमा विमति नहुने नयाँदिल्लीले स्पष्ट गरेको…