दाङका विभिन्न जंगलबाट १४ नाल अवैध भरुवा बन्दुक बरामद
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा १४ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। जंगलका झाडीमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारम…
चीन सरकारले दियो सिलिचोङ गाउँपालिकालाई एम्बुलेन्स
संखुवासभा/ संखुवासभाको दुर्गममा रहेको सिलिचोङ गाउँपालिकालाई छिमेकी मित्र राष्ट्र चीन सरकारले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । सिन्धुपाल्चोकको तातोपानी…
मूलघाटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते
धनकुटा । धनकुटाको मूलघाटमा आज बिहान मालवाहक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । बिहान करिब २:३० बजे धनकुटा नगरपालिका– ९, मू…
कञ्चनपुरमा पटाका तस्करी
कञ्चनपुर । कञ्चनपुरमा प्रतिबन्धित पटाका तस्करी भइरहेको छ। दसैैँ अघिदेखि सुरु भएको पटाका तस्करी दीपावलीअघि पनि निरन्तर भइरहेको हो। भारतीय बजारबाट लाखौँक…
सल्यानमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन् । बागचौर नगरपालिका– १०, तल्लो मोख्लादेखि म…
इपामा बसबाट ओर्लिएर बाटो काट्दै गरेकी महिलाको बसले किच्दा मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– ८, इपाको देउरालीमा बसले किच्दा ६३ वर्षीया लीलादेवी खत्रीको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ७ बज…
गाईघाटमा ‘तेस्रो प्रदेश महोत्सव’ हुने
उदयपुर/ गाईघाटमा आगामी मंसिर १७ देखि २७ गतेसम्म ‘तेस्रो प्रदेश महोत्सव–२०८३’ आयोजना हुने भएको छ। त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको…