महासंघ र विभागले देशभरका उत्पादनमूलक उद्योगहरूको अध्ययन गर्ने
देशभर सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागले ६ महिनाभित्र साना, मझौला, मध्यम तथा ठूला लगानीका उद्योगहरूसँग सम्बन्ध…
११ सहकारीमा १२ सय ८३ सर्वसाधारणको सवा अर्ब फस्यो
सरकारले समस्याग्रस्त घोषणा गरेका ११ सहकारी संस्थामा सर्वसाधारणको सवा अर्ब फसेको छ । सहकारीहरूबाट १ हजार २ सय ८३ सदस्यको १ अर्ब ७ करोड साँवा जम्मा गरिएको छ । त्…
जलविद्युत् र सामूहिक लगानी कोषमा लगानीकर्ता झुम्मिए
सामूहिक लगानी कोषका प्रतिइकाइ खुद सम्पत्ति बढेसँगै लगानीकर्ता आकर्षित
मकवानपुरमा तरकारी सुपरजोन बनाइने
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुरमा सञ्चालित तरकारी जोनलाई सुपरजोन बनाउन सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना…
कोभिड महामारीपछि तंग्रिँदै अर्थतन्त्र : पर्यटन र चलचित्र क्षेत्र अझै समस्यामै
जीवनभरिको पुँजी र ऋणसमेत थपेर उद्योग–व्यापार क्षेत्रमा लागेका व्यवसायीलाई कोभिड–१९ महामारीले नराम्ररी थला पा¥यो । पूर्ण अनिश्चित वातावरणका बीचमा पर्खनु र हेर्न…
जेसिबीको आउटलेट खुलेपछि जुम्लाका निर्माण व्यवसायी उत्साहित
मेसिन बिग्रिँदा नेपालगन्ज वा सुर्खेतको भर पर्नुपर्ने बाध्यता हट्ने
साना तथा मझौला कर्जामा पहुँच बढाउन महासंघ र बैंकर्सबीच समझदारी
लघु, घरेलु, साना तथा मझौला उद्यममा प्रवाह हुने वित्तीय सेवालाई प्रभावकारी बनाउन केन्द्रीय तथा प्रादेशिक तहमा निजी क्षेत्र र बैंकर्सको संयुक्त कार्यदल गठन गरिने