जनार्दन बराल

जनार्दन बराल

जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।

विदेशी लगानी ल्याउँदा राष्ट्रिय पुँजीलाई अवमूल्यन नगरौँ

विदेशी लगानी ल्याउँदा राष्ट्रिय पुँजीलाई अवमूल्यन नगरौँ

शेखर गोल्छा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा शेखर गोल्छा आइसकेपछि नेपालको चेम्बर आन्दोलन एकपटक पुनः गतिशील देखिए…

भारतमा ५ सय ५७ खर्बको बजेट, नेपाललाई १६ अर्ब

भारतमा ५ सय ५७ खर्बको बजेट, नेपाललाई १६ अर्ब

कोरोना महामारीपछिको पहिलो बजेटमा भारतमा स्वास्थ्यमा लगानी १ सय ३५ प्रतिशतले बढाइयो, औद्योगिक उत्पादन वृद्धि, पूर्वाधार विकास तथा सरकारी संस्थानको निजीकरणलाई ज…

सगरमाथाको नाम फेर्ने जी न्युजको अभियान : ‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’ (भिडियोसहित)

सगरमाथाको नाम फेर्ने जी न्युजको अभियान : ‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’ (भिडियोसहित)

दुर्भाग्य ! कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्दै नेपाली राष्ट्रियतालाई निरन्तर लाञ्छित गर्ने जी न्युजको टिमलाई देशका प्रधानमन्त्रीले सरकारी निवासमा न्यानो…

विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल

विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल

संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको बैठकमा नेपालद्वारा आफू तयार रहेको प्रस्ताव पेस, सन् २०२४ बाट स्तरोन्नति हुने निर्णयको सम्भावना नेपाल अल्पविकसित देशबाट…