जनार्दन बराल

जनार्दन बराल

जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सिडिपी)द्वारा नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस, थप ५ वर्ष एलडिसीका सुविधा उपभोग गर्न पाउने

जग्गा र भवनको कथा : कानुनको रक्षक सर्वोच्च अदालत सार्वजनिक खरिद ऐनविपरीत पाँच अर्बको भवन निर्माणमा आफैँ अघि सर्‍याे

जग्गा र भवनको कथा : कानुनको रक्षक सर्वोच्च अदालत सार्वजनिक खरिद ऐनविपरीत पाँच अर्बको भवन निर्माणमा आफैँ अघि सर्‍याे

एक अर्बभन्दा माथिको ठेक्कामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने कानुन छ, तर सर्वोच्चले निकाल्यो राष्ट्रिय सूचना अग्रिम भुक्तानी पाँच प्रतिशत मात्रै दिन पाइन्छ…

सर्वोच्चलाई प्रधानमन्त्रीको चेतावनी : पुनर्स्थापना गरे आन्दोलन हुन्छ, तर इतिहास भन्छ– निर्भीक न्यायाधीश सत्तासँग डराउँदैनन्

सर्वोच्चलाई प्रधानमन्त्रीको चेतावनी : पुनर्स्थापना गरे आन्दोलन हुन्छ, तर इतिहास भन्छ– निर्भीक न्यायाधीश सत्तासँग डराउँदैनन्

१. बिपीलाई मृत्युदण्ड दिने मागसहित पञ्चायतले लगाएका सात मुद्दा अदालतबाट खारेज ०१५ को आमनिर्वाचनपछि प्रधानमन्त्रीमा निर्वाचित बिपी कोइरालालाई राजा महे…