एमाले सचिवालय बैठक : ओलीलाई तेस्रो कार्यकालको ढोका खुला, विद्यालाई ‘छेकबार’को प्रयास
७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाइयो, विद्याको एजेन्डामा शीर्ष नेतृत्वमै ध्रुवीकरण
१ वर्ष अघि
संसद् विघटन सदरको निर्णयले मलाई सधैँ पछ्याइरहन्छ : पूर्वराष्ट्रपति भण्डारी
भदौ तेस्रो साता हुने एमालेको विधान महाधिवेशनमा भाग लिने चाहना
१ वर्ष अघि
सरकारको एक वर्ष : मूल मुद्दाबाटै विमुख
संविधान संशोधनको पहल नै भएन, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार सुस्त सरकारको कामबाट विपक्षी, नागरिक समाज र विश्लेषक मात्र होइन, प्रमुख सत्तासाझेदार कांग्रेस पनि असन्तुष्ट
१ वर्ष अघि
भावी नेतृत्वका लागि विद्या रणनीति : सहमति नभए ओलीसँग प्रतिस्पर्धा
पार्टी नेतृत्व लिने महत्वाकांक्षासहित सक्रिय राजनीतिमा फर्किएकी विद्या भण्डारी ओलीले सहमति नगरे चुनाव लडेर भए पनि अध्यक्ष बन्ने रणनीतिसहित गृहकार्यमा
१ वर्ष अघि