भावी नेतृत्वका लागि विद्या रणनीति : सहमति नभए ओलीसँग प्रतिस्पर्धा

भावी नेतृत्वका लागि विद्या रणनीति : सहमति नभए ओलीसँग प्रतिस्पर्धा

पार्टी नेतृत्व लिने महत्वाकांक्षासहित सक्रिय राजनीतिमा फर्किएकी विद्या भण्डारी ओलीले सहमति नगरे चुनाव लडेर भए पनि अध्यक्ष बन्ने रणनीतिसहित गृहकार्यमा