संसदीय प्रक्रिया मिचेर विधायन व्यवस्थापन विधेयक पारित, विपक्षी दलको विरोध
अध्यादेशबारे प्रधानमन्त्रीको टिप्पणी : संसद्मा संख्या गन्ने वेला भएको छैन
१ वर्ष अघि
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
प्रहरीले उजुरी नलिएपछि सरकारी वकिलमार्फत गृहमन्त्रीविरुद्ध जाहेरी, मानव अधिकार आयोग र दलित आयोगमा पनि उजुरी
१ वर्ष अघि
अध्यादेशमा सरकारलाई संकट : एमालेले खोज्यो माओवादीको समर्थन
राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नपुग्ने भएपछि सरकारको अनुरोधमा अध्यादेशको छलफल तथा निर्णय प्रक्रिया स्थगित, जसपाले निर्णय लिएन
१ वर्ष अघि
अध्यादेशलाई लिएर सत्ता र प्रतिपक्षी आमने–सामने
विशेष समय हटाउने रणनीतिबाट सत्तापक्ष ‘ब्याक’, महेश बर्ताैला र सन्तोष परियारबिच नोकझोक
१ वर्ष अघि