आगामी बर्खामै बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी
बंगलादेशमा लिखु–४ को बिजुली बिक्री गर्ने गरी भारतमा प्रस्ताव पेस, स्वीकृति आएपछि त्रिपक्षीय सम्झौता गरिने, त्यसपछि बंगलादेशमा विद्युत् निर्यात
३ वर्ष अघि
नेपाल–बंगलादेश खुला विद्युत् व्यापार गर्न दिन भारतको सर्त
बंगलादेशसँग नेपालले खुला विद्युत् व्यापार गर्न भारतको विद्युत् आयात–निर्यात निर्देशिका लागू गर्नुपर्ने
३ वर्ष अघि
पिपिएको पर्खाइमा १२ हजार मेगावाटका आयोजना, तर कोटा १५ सयको मात्रै
११ हजार सात सय १६ मेगावाट क्षमताका दुई सय ४० आरओआर आयोजनाले पिपिएका लागि आवेदन दिएका छन्, त्यसमध्ये १५ सय मेगावाटका ६६ आयोजनाको पिपिए हुने पक्का भइसकेको छ…
३ वर्ष अघि
डिजिटल पेमेन्टका ग्राहक ३०% बढे, तर कारोबार घट्यो
आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा करिब चार करोडको संख्यामा रहेको डिजिटल पेमेन्टका ग्राहक चालू आवको पुससम्म पाँच करोड १४ लाख पुगेका छन्, गत आवको ६ महिनामा २७१ खर्ब ५७ अर्बको डिजिटल भुक्तानी भएको थियो भने चालू आवको पुससम्म २७० खर्ब १० अर्बको भुक्तानी भएको छ
३ वर्ष अघि