टेकराज थामी
टेकराज थामी झन्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी विशेष गरी सुरक्षा, रक्षा र विकास मामिलामा दक्खल राख्छन् ।
रेडक्रसका पाँच पदाधिकारी प्रतिबन्धित
समाजसेवी संस्थामा राजनीतिक भागबन्डा गरेको भन्दै पाँच पदाधिकारी रेडक्रसका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध, जिल्लाका तीन पदाधिकारीको कागजात अध्ययन हुँदै
१ वर्ष अघि
तीनकुने घटनामा प्रहरीको दाबी : विद्यार्थीलाई झुक्किएर गोली लाग्यो, घरको छतबाट अश्रुग्यास हानेको होइन
१५ चैतमा तीनकुनेस्थित राजावादीको प्रदर्शनमा घरको छतबाट अश्रुग्यास प्रहार नभएको प्रहरीले दाबी गरेको छ । अश्रुग्यास आकाशतर्फ प्रहार गरिनुपर्ने हुँदा फरक ठाउँमा बसे…
१ वर्ष अघि
तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : थप १८ जनालाई राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव मुद्दा
आगजनीले थलिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी १५ चैतमा राजावादी प्रदर्शनकारीले आगजनी गरेपछि खण्डहर बनेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी । तस्बि…
१ वर्ष अघि
राप्रपा नेता मिश्र र राणाविरुद्ध राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवमा अनुसन्धान हुँदै
१५ चैतमा तीनकुनेमा भएको तोडफोड, व्यक्ति हत्या, लुटपाट र आगजनी गरेको अभियोगमा पक्राउ परेका मिश्र र राणालाई पाँच दिन हिरासतमै राख्न अदालतको अनुमति, कसुर प्…
१ वर्ष अघि