टेकराज थामी
टेकराज थामी झन्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी विशेष गरी सुरक्षा, रक्षा र विकास मामिलामा दक्खल राख्छन् ।
देउराली सहकारी ठगी प्रकरण : अध्यक्षसहित चार पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
दुई अर्ब ६८ करोड बिगो र दुईदेखि १० वर्ष कैद सजाय माग
४५ हप्ता अघि
जेन–जी आन्दोलनमा आगजनी र तोडफोड गरेर फरार कैदीबन्दीमाथि कारबाहीको तयारी
थप पाँच वर्ष कैदसम्मको सजाय हुने
४५ हप्ता अघि
दुर्गमका ‘निर्वाचन प्रहरी’को तलब सुगममा खटिनेको भन्दा २९ हजार बढी प्रस्ताव
सुगममा खटिनेलाई ५४ हजार ३६८ रुपैयाँ उपलब्ध गराउन सरकारलाई प्रस्ताव गरेको प्रहरीले दुर्गममा खटिनेलाई ८३ हजार २४१ रुपैयाँबराबरको तलब–सुविधा माग गरेको छ
४६ हप्ता अघि
तंग्रिँदै सुरक्षा संयन्त्र
चार हजार ६७१ कैदीबन्दी अझै फरार, ६१३ थान हतियार नियन्त्रणबाहिर
४६ हप्ता अघि