टेकराज थामी
टेकराज थामी झन्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी विशेष गरी सुरक्षा, रक्षा र विकास मामिलामा दक्खल राख्छन् ।
बाल सुधारगृहभित्र भएका अधिकांश झडपमा वयस्क संलग्न
अपराधका घटनामा दोषी ठहर भएपछि बाल सुधारगृहमा राखिएका बालबालिका १८ वर्ष पार गरेपछि पनि त्यहीँ, २९ वर्षसम्मका वयस्क रहेका सुधारगृहभित्र हुने झडपका सबैजसो घटनामा उनीहरूकै संलग्नता
२ वर्ष अघि
विवाहेतर प्रेम सम्बन्धले जन्माएको अपराध : विश्वासमा ‘लिभिङ टुगेदर’, विवादमा हत्या
उपत्यकामा भएको एक गम्भीर अपराध तीन महिनापछि सार्वजनिक भएको छ । विश्वासमा ‘लिभिङ टुगेदर’मा रहेका एक प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । प्रहरीले …
२ वर्ष अघि
दुर्घटना न्यूनीकरण गर्न सात वर्षअघि नै सडक सुरक्षा परिषद् गठन, तर कानुन अझै बनेन
सवारी दुर्घटना हुँदा प्रत्येक वर्ष कुल राष्ट्रिय उत्पादनमा ४ प्रतिशत नोक्सानी
२ वर्ष अघि
पाँच मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्ताव १० वर्षदेखि अलपत्र
अपराध अनुसन्धानमा समस्या झेल्दै प्रहरी
२ वर्ष अघि