नेकपाकै ९० जना सांसदद्वारा ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन संसदमा प्रस्ताव दर्ता (प्रस्तावकाे पत्रसहित)
नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार हटाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्त…
५ वर्ष अघि
अब के गर्ने भन्नेमा सभामुख परामर्शमा
संसद् विघटन भएसँगै सभामुख अग्निप्रसाद सापकोटा सिंहदरबार पुगेका छन् । उनले अबको बाटोबारे संसद् सचिवालयसँग सल्लाह गर्दै छन् । उनी संसद्का महास…
५ वर्ष अघि
लेखा समितिको ठहर– ओम्नीमा भ्रष्टाचार, स्वास्थ्यमन्त्री आफैँ ओम्नीसँग वार्तामा बसेका थिए
उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिको निर्देशनमा एक अर्ब २४ करोडको ठेक्का, मन्त्रिपरिषद्बाट सदर गराउने भनिएको प्रस्ताव दर्तासमेत भएन
५ वर्ष अघि
राष्ट्रपति : नेकपाको बन्दी
जननिर्वाचित सार्वभौम संसद्का ८३ जना सदस्यको हस्ताक्षर भएको दस्ताबेज राष्ट्रपति कार्यालयले दर्ता गर्नसमेत मानेन, पार्टी र गुटको भेलाको निर्देशन पर्खिएर बस्नुपर्ने यो थितिले राष्ट्रपति पदको साख नै समाप्त गरिदिएको छ
५ वर्ष अघि