मंगलबार आन्दोलनकारीले सर्वाेच्च अदालत जलाएपछि बाँकी रहेका फाइल सुरक्षित ठाउँमा सारिएको छ । धेरै फाइल जलेर नष्ट भए । बाँकी रहेका फाइल सार्ने काम गरिएको हो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।