जेन–जीको प्रदर्शनका क्रममा मंगलबार महान्यायाधिवक्ता कार्यालयमा पनि तोडफोड र आगजनी भयो। आगजनीबाट करिब डेढ वर्षअघि मात्रै बनाएको नयाँ भवनसमेत क्षतिग्रस्त बनेको छ।
हेर्नुस् तस्बिरहरू :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।