१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
संजित परियार काठमाडाैं
Invalid date format ११:४४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता हुने ठाउँको मूलगेटमै ताला (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

आज जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुँदैछ । दुई पार्टीबीच एकता हुने भनेर ११ बजेको लागि प्रज्ञा प्रतिष्ठानमा सबै पदाधिकारीलाई बोलाइयो तर  कार्यक्रम सुरू हुने समय बितिसक्दा पनि हल छिर्ने गेटमै भने ताला लगाइएको छ।  के कारणले त्यस्तो भएको हो भन्ने यकिन हुन सकेको छैन । नयाँ पत्रिकाकर्मीको क्यामेराले जे देख्यो :