१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विकास हाइड्रोपावरलाई आइपिओ निष्कासन गर्न अनुमति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विकास हाइड्रोपावर कम्पनीलाई आइपिओ निष्कासन गर्न  अनुमति दिएको छ । सेबोनले मंगलबार कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले अब प्रतिकित्ता १०० अंकित दरका ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँबराबरको ४४ लाख ५४ हजार पाँच सय ९६ कित्ता आइपिओ जारी गर्नेछ । यसको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटले गरेको छ ।