१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:२३:oo
Read Time : < 1 मिनेट
समाचार

एनआरएनएको मे महिनाको अधिवेशन एकताको महाधिवेशन हुन सक्दैन–उपेन्द्र महतो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:२३:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संस्थाको महाधिवेशन मे महिनामा हुन नसक्ने बताएका छन्। 

सोमबार साँझ विज्ञप्ति जारी गर्दै महतोले मे महिनामा तोकिएको अधिवेशन महाधिवेशन हुन नसक्ने भएकाले त्यस महाधिवेशनमा आफ्नो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पारेका छन्। 

‘सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चिरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन हार्दिक अनुरोध गर्दछु। यस अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अनुरोध गर्दछु,’ उनले भने।

यस्तो छ विज्ञप्तिः