१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १५ सोमबार १९:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, एआइजीमा बढुवा तयारीमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार १९:५९:oo

मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। साढे ६ बजे बोलाइएको बैठक एक घन्टा ढिलो भएको हो। 

बैठकमा नेपाल प्रहरीका ६ डिआइजीको एआइजीमा बढुवाको प्रस्ताव छ। डिआइजीहरू चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीको बढुवा सिफारिस भएको थियो। 

उनीहरूको बढुवासँगै पदस्थापनको तयारी छ।