Skip This
ड्रोनले देखाएको शिक्षक आन्दोलन (फोटोफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
अमुल थापा काठमाडाैं
Invalid date format १३:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ड्रोनले देखाएको शिक्षक आन्दोलन (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:२७:oo

शिक्षा ऐनको माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिएको आज २२औँ दिन भयो । चर्काे घाम होस्, या दर्के झरी ! उनीहरूलाई पर्वाह छैन ।  आन्दोलनमा उत्रिएका शिक्षक टसमस भएका छैनन् । आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय ठप्प छन् । नयाँ पत्रिकाकर्मी अमुल थापाको ड्रोनले देखाएको शिक्षक आन्दोलनका केही तस्बिर :