१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ९ मंगलबार १o:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षा नसर्ने, शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १o:o६:oo

कक्षा १२ को परीक्षा नसर्ने भएको छ । तोकिएकै मिति ११ वैशाखमै परीक्षा हुने भएको हो । मंगलबार बिहान परीक्षा बोर्ड सानोठिमीमा बसेको शिक्षसचिवसहितको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । बोर्डले प्रमुख जिल्ला अधिकारीलाई परीक्षा सञ्चालन गर्न पत्राचार गर्ने जनाइएको छ ।  

शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने बैठकको निर्णय भएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । ८ बजेदेखि बसेको बोर्डको बैठक सकिएको छ ।