मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Monday, 07 April, 2025
अमुल थापा काठमाडाैं
२o८१ चैत २४ आइतबार १४:२o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

घण्टाघरमा नयाँ घडी राखिने, यसरी हुँदै छ प्रबलीकरण [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार १४:२o:oo

काठमाडौंको घण्टाघरस्तम्भ प्रबलीकरण गरी नयाँ घडी राखिने भएको छ । ०७२ को भूकम्पले क्षति गरेपछि बन्द भएका चारवटा घडी हटाएर दम दिनु नपर्ने आधुनिक घडी राख्न लागिएको हो।

तर, त्रिचन्द्र कलेजपरिसर र घडीस्तम्भ ०८२ असार मसान्तसम्म पुनर्निर्माण सकिनुपर्नेमा ढिलाइ भइरहेको छ । पुनर्निर्माणका लागि ३६ करोड ४० लाखमा ठेक्का लगाइएको थियो। 

हेर्नुस् तस्बिरहरू :