Skip This
पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार १९:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद

पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १९:२२:oo

साफ माहिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारत खेलिरहेका छन्। दशरथ रंगशालामा जारी सेमिफाइनलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्।

नेपालकी साबित्रा भण्डारी, अमिशा कार्की र रेखा पौडेल गोल गर्न चुकेका छन्। भारतले भने पहिलो हाफमा एक मात्रै अवसर बनाएको थियो। नेपाल लगातार भारतविरुद्ध सेमिफाइनलमा जित निकाल्ने दाउमा छ। सन् २०२२ मा भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो। आज नै भएको पहिलो सेमफाइनलमा भुटानलाई ७-१ ले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ। बंगलादेश लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो।