Skip This
क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Thursday, 19 September, 2024
२o८१ भदौ ३१ सोमबार २१:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल

ललितले आफ्नो स्पेलको पहिलो बलमै लिए विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार २१:१६:oo

आइसिसी मेन्स विश्वकप लिग– २ को तेस्रो शृंखलामा नेपालले क्यानडाको सामना गर्दै छ। घरेलु टोली क्यानडाविरुद्धको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गरिरहेको छ।

क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। ताजा अवस्थामा  क्यानडाले आठ ओभरको खेल सकिँदा एक विकेट गुमाएर १६ रन बनाएको छ।

नेपालका लागि ललित राजवंशीले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन्। नेपाली टिकको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आसिफ शेख र सोमपाल कामी छन्।