सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गरेका छन्। गत १५ माघमा बसेको बैठकका निर्णय उनले शुक्रबार सार्वजनिक गरेका हुन् ।
बैठकले विदेश भ्रमण स्वीकृतीदेखि कर्मचारीको बढुवासम्बन्धि निर्णयहरु गरेको छ।
यस्ता छन् निर्णयहरू–