लुम्बिनी प्रदेश समाचार
दुई सरकारी कार्यालयलाई व्यापार संघको सहयोग
रुपन्देही व्यापार संघले जेन–जीको आन्दोलनका क्रममा आगजनी भएका दुई सरकारी कार्यालयलाई दैनिक काम सञ्चालनका लागि आवश्यक विद्युतीय सामानहरू सहयोग गरेको छ। &…
अत्यावश्यक सेवा प्रवाह अघि बढाउन मुख्यमन्त्री आचार्यको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका नियन्त्रकहरूलाई निर्देशन दिएका छन् । विभिन्न मन्त्रालयका मन्त्री,…
लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस तीन दिनसम्म मनाइने
लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस–०८२ तीन दिनसम्म विविध कार्यक्रमगरी मनाइने भएको छ । दिवसका अवसरमा २० देखि २२ भदौसम्म विभिन्न गतिविधि आय…
लुम्बिनीको राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्न केन्द्र सरकारमा सिफारिस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को का…
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्च…
लुम्बिनी प्रदेशले प्रांगारिक मल उत्पादनलाई प्राथमिकतामा राखेको छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रांगारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । शुद्धोधन गाउँपालिका–१ मानपकडीस्थित सर्म…
बेरुजु फर्स्योटका लागि लुम्बिनी प्रदेश सरकारलाई संसदीय समितिको निर्देशन
लुम्बिनी प्रदेश सरकारको बेरुजु बढ्दै गएपछि प्रदेश सभाअन्तर्गतको समितिले बेरुजु फर्स्योटका लागि सरकारलाई निर्देशन दिएको छ। केही दिनयता लगातार बेरुजुका विषयमा छ…
स्वदेशी उत्पादनका कपडा प्रयोग गरौँः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको प्रवद्र्धननबाटै रोजगारी सृजना गर्न सकिने बताएका छन् । लमही नगरपालिका–३ फल्कापुरमा नेपा…
लुम्बिनीमा लोसपाका पाण्डे खेलकुदमन्त्री, १२ सदस्यीय मन्त्रिमण्डल
लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे मन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख कृष्णबहादुर …
लुम्बिनी प्रदेश सरकारको एक वर्ष : प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति गरेको मुख्यमन्त्रीको दाबी
लुम्बिनी प्रदेशमा चेतनारायण आचार्य नेतृत्वको सरकारले एक वर्षे पूरा गरेको उपलक्ष्यमा उपलब्धिहरूको विवरण सार्वजनिक गरेको छ । राप्ती उपत्यका देउखुरीमा बिहीबार पत्रक…
बजेट वैज्ञानिक, आवश्यकता र औचित्यमूलक छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ का लागि ल्याएको बजेटमाथि प्रदेश सभाको छैटाैँ अधिवेशनअन्तर्गत १६औँ बैठकमा समूहगत छलफल भएको छ । बैठकमा उठे…
प्रतिपक्षको अनुपस्थितिका कारण लुम्बिनी प्रदेश सभा बैठक पुनः स्थगित
लुम्बिनी प्रदेश सभाको छैटाैँ अधिवेशनअन्तर्गतको १४औँ बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ। तोकिएको समयभन्दा आधा घण्टाभन्दा ढिलो सुरु भए भएको बैठक…
लुम्बिनीमा ११ महिनामा ५८ प्रतिशत बजेट खर्च
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ५८ दशमलब २५ प्रतिशत बजेट खर्च गरेको छ । यहाँ जेठ मसान्तसम्ममा पुँजीगततर्फ जम्मा ५९ दशमलब …