सुशील कोइराला सोसलिस्ट यूथ सर्कलद्धारा निर्वाचन अध्ययन समिति गठन

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

कांग्रेस निकट युवाहरुको संस्था सुशील कोइराला सोसलिस्ट यूथ सर्कलको निर्वाचन लक्षित अध्ययन तथा अनुसन्धान समिति गठन गरेको  छ। सर्कलका अध्यक्ष तारा बहादुर थापाका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई प्रभावकारी बनाउन सर्कलले ८७ सदस्यिय  समिति गठन गरेको हो।

समिति सर्कलका केन्द्रीय महासचिव प्रभाव कृष्ण खांडको संयोजकत्वमा बनेको छ। समितिले निर्वाचन केन्द्रीत गतिविधि सञ्चालन,अध्ययन र अनुसन्धान गर्ने जनाएको छ।

सुझावित समाचार