डा. भट्टराईले लगाए बहिनी पार्वतीसँग टीका

बिहिबार, १० कार्तिक, २०७९
डिजिटल संस्करण
डा. भट्टराईले लगाए बहिनी पार्वतीसँग टीका

तस्बिर : डा. बाबुराम भट्टराईकाे सामाजिक सञ्जाल ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । 

भट्टराईले सामाजिक सञ्जालमार्फत भाइटीकाका फोटा सार्वजनिक गर्दै बहिनी पार्वती भट्टराईबाट टीका ग्रहण गरेको उल्लेख गरेका छन् । 

भाइटीका दिदीबहिनी र दाजुभाइबीच प्रेम, सदभाव आदानप्रदान गर्ने महत्वपूर्ण सांस्कृतिक अवसर भएको भन्दै उनले संयुक्त परिवारमा रमाइलोसँग भाइटीका लगाएको उल्लेख गरेका छन् । 

सुझावित समाचार