सत्तागठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरूको निर्देशन

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण
सत्तागठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरूको निर्देशन

फाइल तस्बिर

सत्तागठबन्धनविरुद्धको उम्मेदवारी फिर्ता लिन शीर्ष नेताहरूले निर्देशन दिएका छन्। मंगलबार बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले यस्तो निर्देशन दिएको हो।

निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने सत्तागठबन्धनका दलहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा चेतावनी दिइएको छ।

सुझावित समाचार