काठमाडौं ३ बाट जगन्नाथ देवकोटाको स्वतन्त्र उम्मेदवारी घोषणा

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौ क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। शनिबार पत्रकार सम्मेलन आयोजना गरी उनले उम्मेदारी घोषणा गरेका हुन्। 

चार दशकभन्दा बढी सयमदेखि उनी सामाज सेवा र शिक्षण पेशमा आवद्ध छन्। उनी मनकामना उच्च मावि एवं जया बहुमुखी क्याम्पसका संस्थापक पनि हुन्।

सुझावित समाचार