जसपाले १२ सिटमा उम्मेदवार टुंग्यायो

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)नेपालले मधेस प्रदेशमा १२ सिटमा उम्मेदवार टुंगो लगाएको छ। शनिबार एमालेसँग चुनावी तालमेलको सहमति भएसँगै जसपाले प्रतिनिधिसभाको १७ मध्ये मधेशका १२ क्षेत्रमा उम्मेदवार टुंग्याएको हो।

सहमतिअनुसार प्रतिनिधिसभातर्फ एमालेले ३५ र जसपाले १७ तथा प्रदेश सभातर्फ एमालेले ७० र जसपाले ४२ सिट पाउनेछन्।

को कहाँबाट उम्मेदवार ?
सप्तरी–२ : उपेन्द्र यादव 
सिराहा–२ : राजकिशोर यादव
सिराहा–४ : वीरेन्द्र महतो
धनुषा–१ : दीपक कार्की
धनुषा–२ : गंगाराम यादव
धनुषा–४ : महाजन यादव,
सर्लाही–१ : प्रमोद साह
सर्लाह–४ : राकेश मिश्र
बारा–२ : रामसहायप्रसाद यादव
बारा–३ : रामबाबुकुमार यादव
पर्सा–१ : प्रदीप यादव
पर्सा–२ : सुरेन्द्र कुर्मी

See More On

सुझावित समाचार