लुम्बिनी भ्रमणमा आएका पर्यटकको भव्य स्वागत (फोटोफिचर)

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

४३औँ पर्यटन दिवसको अवसर पारेर लुम्बिनी भ्रमणमा आएका पर्यटकलाई हार्दिक स्वागत गरिएको छ। लुम्बिनी नेपाल आउने पर्यटकहरूको गन्तव्य बन्दै आएको छ।

यसलाई अझै प्रवर्धन गरी लुम्बिनीलाई नै पहिलो गन्तव्य बनाएर पर्यटक भित्र्याउने उद्देश्यसहित पर्यटनसँग सम्बन्धित यहाँ क्रियाशील सरकारी तथा निजी संघसंस्थाहरूले विविध कार्यक्रम गर्दै आएका छन्। यस क्रममा मंगलबार लुम्बिनी आइपुगेका पर्यटकहरूलाई यसरी स्वागत गरिएको हो। 

सुझावित समाचार