राजधानीका दसैँ बजारमा किनमेलकाे घुइँचो (फोटाेफिचर)

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौंका न्युरोड, इन्द्रचोक, असन बजारआसपासका क्षेत्रमा पाइला राख्ने ठाउँ छैन। दसैँको किनमेल गर्नेहरूको घुइँचोले सहरको चहलपहल बढाएको छ। काेराेना महामारीका कारण पछिल्ला वर्ष यी क्षेत्र सुनसान देखिन्थे। तर, यसपटक घटस्थापनायता दसैँकाे चहलपहल फर्किएकाे छ।
तस्बिर: संजित परियार/नयाँ पत्रिका

सुझावित समाचार