सत्तागठबन्धनका शीर्ष नेताको बैठक जारी

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण
सत्तागठबन्धनका शीर्ष नेताको बैठक जारी

फाइल तस्बिर

सत्तागठबन्धनका शीर्ष नेताको बैठक अहिले जारी छ। सिट बाँडफाँडबारे सहमति जुटाउन सत्तागठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ।

कृष्ण सिटौला संयोजकत्वको सिट बाँडफाँडसम्बन्धी कार्यदलले टुंग्याउन नसकेका विषयमा निर्णय लिन गठबन्धनका शीर्ष नेताहरू बैठक बसेका हुन्।

सुझावित समाचार