कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा शर्मा

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मालाई चयन गरेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९, घोषणापत्र तयारी समितिको संयोजकमा शर्मालाई चयन गरेको जानकारी दिए । 

सुझावित समाचार