केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनिङ ब्याटिङमा आएका पवन सर्राफ दोस्रो ओभरको दोस्रो बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका छन्।
उनी लुकासको बलमा मिड विटेकमा समातिए। पहिलो टी–२० क्रिकेट म्याच चलिरहेको नेपाललाई पहिले ब्याटिङ गरेको केन्याले १३१ रनको लक्ष्य दिएको छ। केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएपछि नेपालले १३१ रनको लक्ष्य पाएको हो।
पवन आउट भएपछि उनको स्थानमा ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन्। अर्को इन्डबाट मोहम्मद असिफ क्रिजमा छन् ।
नेपालले पहिलो विकेट गुमायो
नेपाल दोस्रोपटक एसिया कपमा छनोट
३ हप्ता अघि
सुझावित समाचार
धावक हरिबहादुर रोकाया सम्मानित
जुम्ला/जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया सम्मानित भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली …
एएफसीले प्रत्येकदुई वर्षमा नेसन्स लिग गर्ने
एसियाली फुटबलको संरचना बलियो बनाउन सन् २०३० देखि नयाँ ढाँचाको नेसन्स लिग प्रतियोगिता सञ्चालन गर्ने एएफसीको प्रस्ताव, आबद्ध द…
हाल्यान्डको चोटले म्यानचेस्टर सिटी चिन्तित
पोर्चुगलविरुद्धको खेलमा घाइते बनेका नर्वेका एर्लिन हाल्यान्ड अर्को सातासम्म खेलमा फर्किने अवस्थामा छैनन् । सिटीले आगामी साता लि…
विश्वकप लिग २ सिरिज : एकदिवसीय मान्यता रक्षा गर्ने लक्ष्यमा नेपाल
अंक तालिकाको शीर्ष ६ स्थानमा रहने राष्ट्रको चार वर्षका लागि एकदिवसीय मान्यता जोगिँदा सातौँ र आठौँमा रहनेले गुमाउने ने…
तेस्रो सिजनको एनपिएल : कर्णालीले गर्यो धावक रोकायालाई सम्मान
एनपिएलको फ्रेन्चाइज कर्णाली याक्सले विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायालाई दुई लाख ५० हजारसहित सम्मान गरेको छ …
देशभर २७ वटा रंगशाला र कभर्डहल बनाइने
खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै क्रिकेट र फुटलबका गरी २७ वटा रंगशाला र कभर्डहल बनाउन पूर्वाधार विकास मन्त्रालय…