राष्ट्रिय युवा संघ नेपालले पृथक् कार्यक्रमसहित यो वर्षको हरितालिका (तिज) मनाएको छ। युवा संघले विशेष सरसफाइ कार्यक्रमसहित बुधबार तिज मनाएको हो।
सो अवसरमा भक्तपुरको जडीबुटी पुलदेखि गठ्ठाघर चोकसम्म अरनिको राजमार्गअन्तर्गतको ग्रिनवेल्ट र सडक सरसफाइ गरिएको थियो। कार्यक्रममा अतिथि कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।
तस्बिरहरू :








