सफल उद्यमी/व्यवसायी कसरी बन्ने ?

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

जीवनमा हरकोही मान्छे सफल बन्न चाहन्छ । असफल भन्ने शब्द उच्चारण मात्र पनि गर्न चाहन्न । सफल बन्नका लागि कसैले धेरै त कसैले कम संघर्ष गर्छन् । यद्यपि, सबै मुकेश अम्बानी, बिल गेट्स वा जेफ बेजोस बन्छन् भन्ने पनि हुँदैन । 

जसरी भोकको औषधि भोजन हो, त्यसैगरी सफलताको मूल मन्त्र निरन्तर संघर्ष हो । फेरि संघर्ष गर्नेजति सबैले सफलताको स्वाद चाख्न पाउँछन् भन्ने हुँदैन । तर, कर्म गर्न भने छोड्नुहुन्न । त्यसो भए सफल उद्यमी बन्न के गर्ने त ? 

    १. बिजनेस प्लान विकास गर्ने
   २ .मितव्ययी बन्ने
  ३. निरन्तर आफैँलाई शिक्षित गर्ने 
   ४. विजयी टिम निर्माण गर्ने
  ५.शरीर र मनबीच सन्तुलन कायम गर्ने
   ६. निःशुल्क मार्केटिङको औजार प्रयोग गर्ने
   ७.आफूलाई गाइड गर्ने सच्चा गुरु खोज्ने
 ८ .नेटवर्किङबाट नडराउने
  ९ . आर्थिक रूपमा सधैँ तम्तयार रहने
  १० .बिमामा लगानी गर्ने 

सुझावित समाचार