कोरोना अपडेट : थप ६३४ जनामा संक्रमण, ४१७ जना संक्रमणमुक्त

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप ६ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार ६ हजार ६ सय ४३ जनाको नमुना परीक्षण गरिएकोमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने चार सय १७ जना संक्रमणमुक्त भएका छन् । 

See More On

सुझावित समाचार